15 May 2025
३५ वर्ष पछि सन्तान प्राप्ति
नेपाली समाजमा विवाह पछि सन्तान प्राप्ति सबैको चाहना हुन्छ। पढाइ र करियर लाई ध्यान दिँदा मेरो विवाह ३५ वर्षको उमेरमा भएको थियो भने मेरा श्रीमान् ४० वर्ष पुग्नु भएको थियो। विवाह पछि हामीलाई सहजै सन्तान हुन्छ भन्ने आशा थियो तर कुनै परिवार नियोजनको साधन प्रयोग नगर्दा पनि तुरुन्तै गर्भ रहेको थिएन। यसले गर्दा मलाई कता कता उमेर ढल्केको कारणले सन्तान प्राप्तिमा समस्या होला कि भने डर भइरहेको थियो। हामीलाई विवाह ढिला भए पनि सन्तानको चाहना भने छिट्टै होस् भन्ने थियो। अझ उमेर बढेपछि सन्तान जन्माउन पनि गाह्रो हुन्छ भन्ने कुरा मैले कता कता सुनेकी थिएँ। मलाई उमेरको कारणले बच्चा जन्माउन जोखिम बढ्दै छ भन्ने लागिरहेको थियो। विवाह भएपछि २ वर्ष सम्म हामी सँगै बस्दा पनि गर्भ नरहे पछि हामी उपचारको खोजीमा लाग्यौँ। डाक्टरलाई भेट्दा उहाँले विभिन्न किसिमका समस्या हुने र सो पत्ता लगाउन जाँचहरू गर्न पर्ने भन्नु भयो। जाँच त गर्नै पर्यो तर के पो समस्या देखिने हो भनेर मलाई मनमा डर लागिरहेको थियो।
यही सिलसिलामा हर्मन जाँच, ट्युबको जाँच, श्रीमानको शुक्रकीटको अवस्थाको जाँच, सँगै कुनै रोग छ कि भनेर रगतको, पिसाबको, पाठेघरको टिबी लगायत धेरै जाँच गर्नको लागि भनियो। सल्लाह बमोजिम सबै जाँचहरू गरियो। जाँच बाट थाहा भयो कि, मेरो प्रजनन प्रणालीमा हर्मोनल गडबडी देखियो भने मेरो श्रीमानको पनि शुक्रकीट सङ्ख्यामा केही कमी रहेको थाहा भयो। चिकित्सकले मेरो हर्मोनल गडबडी निको पार्न Ovarian Stimulation गर्नुपर्ने बताउनुभयो भने श्रीमानलाई पनि औषधि सिफारिस गर्नु भयो। यो प्रक्रिया लामो हुन्छ तर धैर्यता र लगनका साथ अगाडि बढ्यौँ भने, पक्कै पनि सन्तान प्राप्तिको सपना पूरा गर्न सकिन्छ भनी डाक्टरले ढाडस दिनुभयो।
तर यहाँ औषधिको सेवनले मात्रै समस्याको समाधान नहुने रहेछ। ३५ वर्षको उमेर पश्चात् दम्पतीले सन्तान प्राप्ति गर्न कैयौँ चुनौतीहरू झेल्नुपर्ने हुन्छ र ती चुनौतीहरूबाट बच्न आफ्नो जीवनशैलीलाई सक्दो स्वस्थ र सन्तुलित बनाउने कोसिस गर्नुपर्छ।
महिलाको हकमा प्रजननको लागि उमेर बढ्दै जाँदा Ovulation मा कमी हुनु हो। महिलाहरूको उमेर बढ्दै जाँदा कैयौँ महिनावारी चक्रमा अण्डा निस्कने क्रम घट्दै जान्छ। महिलाको उमेर ३० वर्ष कटेपछि अण्डाको गुणस्तर र मात्रा पनि घट्छ।
अण्डाको कुल सङ्ख्या बढाउन नसके पनि, अण्डाको गुणस्तर सुधार गर्न सकिने कुरा अनुसन्धानले देखाएको छ। मायो-इनोसिटोल, फोलिक एसिड र मेलाटोनिन युक्त पूरक ट्याब्लेटहरूले अण्डाको गुणस्तर र डिम्बग्रंथिको कार्य सुधार गर्न मद्दत गर्ने कुरा अनुसन्धानले खुलाएको छ।
३५ पछि गर्भधारण गर्न अन्य कारणहरूले थप गाह्रो पर्न सक्छ: सङ्क्रमण वा शल्यक्रिया जसले फलोपियन ट्युब वा ग्रीवा वरिपरि दागको तन्तु सिर्जना गर्छ।
Endometriosis
उपचार:
गर्भवती हुन समस्या भएका मानिसहरूका लागि धेरै विकल्पहरू उपलब्ध छन्। उपचार प्रजनन समस्याको कारणमा निर्भर गर्दछ।
नि:सन्तान सम्बन्धी समस्या देखिँदा तपाईँको स्वास्थ्य सेवा प्रदायकले यी परीक्षणहरूको सिफारिस गर्न सक्छ:
३५ वर्षपछि गर्भधारण गर्ने प्रयास गर्नु असहज लाग्न सक्छ, तर तपाईँले आफ्नो स्वास्थ्यलाई सुदृढ गर्न केही कदमहरू चाल्न सक्नुहुन्छ। यहाँ गर्भधारणको तयारी गर्दा ख्याल राख्नुपर्ने केही कुराहरू छन्:
यो सबै कुराको पालना गर्दा याद राख्नुहोस् कि ३५ वर्ष सन्तान प्राप्तिको लागि पूर्णविराम होइन। यो मात्र एक अवस्था हो जसमा तपाईँको प्रजनन क्षमतामा केही गिरावट आउन सक्छ। तर तपाई एक स्वस्थ सन्तानलाई जन्माउन उत्तिकै सबल हुनुहुन्छ। आफ्नो मनोवृत्तिलाई उच्च राख्दै सन्तान प्राप्तिको प्रयासमा अडिग रहनुहोस्। तपाईँको सपना अवश्य पूरा हुनेछ।
IVF Success
15 May 2025
बाँझोपन – महिला हिंसाको एक प्रमुख कारक तत्त्व
नेपाली समाजमा विवाहलाई परिवार बसाउने एउटा माध्यमका रूपमा हेरिन्छ। सन्तान प्राप्ति प्राकृतिक कुरा भए तापनि यसलाई सामाजिक रूपमा अति महत्वका साथ हेर्ने गरिछ। नेपाली सामाजिक परम्परा अनुसार साधरणतया विवाह भएपछिको एक वर्ष कटेपछि सन्तान जन्मियोस् भन्ने मान्यता राखिन्छ। यदि एक वर्ष कट्दा पनि विवाहित महिलाले गर्भधारण गरिनन् भने घरपरिवार देखि आफन्त सम्मले कुरा गर्न थालेका हुन्छन्। ल तिनीहरूको भएको हो ! बच्चा पनि हुँदैन कि क्या हो जस्ता कुराहरू सुनिन थाल्छ।
कसैले आफ्नो करियरको लागि केही ढिला गरी सन्तान जन्माउने पनि योजना गरेका हुन्छन् तर परिवार, नातागोता र समाजका मान्छेहरूलाई त्यस्तो केही वास्ता हुँदैन, जसले गर्दा अनेक तानाबाना सुन्नु पर्ने हुन्छ। त्यसमा पनि महिलाको नै धेरै कुरा हुन्छ।
त्यसै गरी बच्चा जन्माउने योजना गरेपछि पनि गर्भधारण भएन भने घरपरिवारमा, नाता सम्बन्धमा अनि समाजमा पनि बच्चा नहुनुमा महिलालाई नै दोष दिन थालिन्छ। पुरुष प्रधान वा पितृसत्तात्मक सोचका कारण सामान्यतया बाझोपन हुनुमा महिलालाई नै दोषारोपण गर्ने गरिन्छ, जबकि पुरुषका कारणले बाझोपन हुने पनि उत्तिकै सम्भावना रहन्छ।
महिला हिंसाका कारणहरूको विभिन्न अध्ययनहरूले देखाए अनुसार बाझोपन पनि एक प्रमुख कारण देखिएको छ। पितृसत्तात्मक सोचका कारण सामाजिक सन्तान नहुनुमा महिलालाई नै दोषी देखाउने र विभिन्न किसिमका हिंसा गर्ने गरेको पाइन्छ। सम्बन्ध विच्छेदको धम्की, बहुविवाहको दबाब जस्ता कुराहरूले निसन्तान महिला विक्षिप्त भएका हुन्छन्। बाझोपन भएकी महिलालाई अलच्छिन, देख्यो भने साइत पर्दैन, सुभ कार्यहरूमा जान हुँदैन जस्ता सामाजिक बहिष्करण गरिन्छ जसले गर्दा निसन्तान महिलालाई समाजमा हीनताबोध महसुस हुने, सामाजिक हिंसा हुने हुन्छ। जबकि त्यही समस्या बाट गुज्रिएका पुरुष लाई यस्ता खालका मान्यताहरू केही हुँदैनन्।
त्यसै गरी परिवारमा पहिला प्रिय भएकी बुहारी निसन्तान हुने बित्तिकै कुलको निरन्तरता दिन नसक्ने कुलंकारको उपमा दिन थाल्छन्। पहिला कति माया प्रेम भएका श्रीमान् समेत अब साना साना कुरामा गालीगलौज गर्ने, जति बेला पनि त्यस्तै निःसन्तानको कमजोरीलाई जोडेर दुर्व्यवहार गर्ने जस्ता घटनाहरू हुन्छन्। र परिवारमा श्रीमानलाई अर्को विवाह गर्ने सम्मका कुरा चल्न थाल्छन्। यसलाई पन्छाउन पाए छोराको अर्को विवाह गर्न हुन्थ्यो भन्ने कुराहरू हुन्छन्। जब कि पुरुषको पनि कमजोरी हो कि भनेर उपचार को कुरा गरिँदैन, पुरुषको कमजोरीको भागिदार पनि महिला लाई नै भिराइन्छ। जसका कारण महिलाहरू माथि हिंसा बढिरहेको छ। यस्ता हिंसाले गर्दा निसन्तान महिलाहरूमा गम्भीर मानसिक समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, तनाव जस्ता समस्याहरू देखिएका छन्। त्यस्ता मानसिक समस्याले महिलाहरूमा एक्लोपना महसुस हुने, आत्महत्याको सोच आउने गरेको पाइएको छ। गाउँघरका महिलाहरू घरायसी काम धन्दा, खेतीपाती बस्तुभाउको काम गर्दा उनीहरूलाई कामदार, खेतालाको रूपमा हेरिन्छ। बच्चा पाउन परेको छैन यो त केटा मान्छे जस्तै बलियी छ जति काम गरे पनि थाक्दिन भन्ने गर्छन्। तर उनीहरूको हातमा पैसा हुँदैन, उपचार गर्ने ठाउँ थाहा हुँदैन। घरमा परिवारले, श्रीमान् ले जति हिंसा गरे पनि सहेर बस्नु बाहेक अरू उपाय हुँदैन।
विभिन्न विकासका कार्यक्रमहरूले पनि भिन्न किसिमका समूहहरू बनाएर उनीहरूलाई आर्थिक तथा सामाजिक सशक्तीकरणका कार्यक्रम गरिरहेका हुन्छन् तर बाझोपन भएका महिलाहरू समाजमा कति अपहेलित भएका हुन्छन्, कति बहिष्करणमा परेका हुन्छन्। उनीहरूको समस्या बोलिदिने कोही हुँदैन, मनमा कति पिरका भारी बोकेर उनीहरू बसेका हुन्छन्। सरकारको तर्फबाट गाउँपालिका र नगरपालिकाहरूले गर्ने कार्यक्रम होस् वा अन्य गैरसरकारी सङ्घ संस्थाहरूले गर्ने कार्यक्रमले समेत यस्ता विषयलाई वास्ता गरेको देखिएको छैन। यसले गर्दा निसन्तान महिलाहरूको आवाज बाहिर आउन सकेको छैन। त्यस कारण उनीहरूले भाग्यलाई दोष दिएर पिल्सिएर जीवन व्यथित गरिरहेका हुन्छन्।
सन्तान जन्माउने महिलाहरू नै निसन्तान महिलाहरूलाई हिंसा गरिरहेका हुन्छन्। सामाजिक धार्मिक सुभ कार्यहरूमा बहिष्करण गर्ने, आफू गर्भवती हुँदाका, प्रसवका, सानो बच्चाका किस्साहरू सुनाएर उनीहरूलाई मानसिक तनाव दिने काम पनि नजानिँदो किसिमले भइराखेका हुन्छन्।
नेपाली समाजमा बाँझोपनाको समस्या महिलाको मात्र समस्या हो, पुरुषको होइन भन्ने गलत मान्यता स्थापित छ। त्यस कारण स्वास्थ्य जाँचमा समेत पुरुषले उदासीनता देखाउने गरेका हुन्छन्। यसलाई उपचार गर्न भन्दा त अर्को विवाह गर्न सस्तो र सजिलो हुन्छ भन्ने जस्ता कुराहरू आउने गर्छन्। तर विभिन्न अनुसन्धान बाट पुरुषहरूको वीर्यमा कमीका कारण बाँझोपनको समस्या भएको देखिएको छ। बाँझोपनको उपचारको विभिन्न विधिहरू उपलब्ध भए पनि यसको उपचार जहाँतहीँ पर्याप्त मात्रामा नहुनु, स्वास्थ्य संस्थामा सही सल्लाह नपाउनुको कारण यो उपचार सबै सर्वसाधारणले उपभोग गर्न पाएका छैनन्। नेपालमा बाँझोपनको समस्या भएका कति दम्पती छन् भन्ने तथ्याङ्क पनि छैन र यसको संवेदनशीलता माथि कसैको चासो पनि देखिँदैन। बाँझोपनको कारणहरूको बारेमा पर्याप्त जनचेतना पनि छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत बाँझोपनको समस्या उपचार गर्ने र समस्या समाधानमा त्यति महत्त्व दिएको पाइँदैन।
अहिलेको अवस्थामा पनि बाँझोपनको पारिवारिक, सामाजिक आयामको महिलाहरूले मात्र बोझ बोक्न परिरहेको परिप्रेक्ष्यमा यो विषयलाई सबै सरोकारवालाहरूले गम्भीरताका साथ लिन पर्ने आवश्यकता छ।
समग्रमा भन्नु पर्दा नेपालमा बाँझोपनको कारणले महिलाहरू परिवारमा र समाजमा हिंसा भोग्न बाध्य भइराखेका छन्। यसमा महिलामाथि दोष थोपर्नु भन्दा पनि परिवार र समाजले नि:सन्तान दम्पतीलाई सही सल्लाह दिने र सही उपचारतर्फ हौसला प्रदान गर्न तर्फ जोड दिनुपर्छ। दम्पतीको कुरालाई सुनिदिनुपर्छ अनि उनीहरूलाई अन्य तानाबाना सुनाउनुभन्दा, सही दिशातर्फ उन्मुख गराउनुपर्छ। यदि महिलाले नि:सन्तान अवस्थाकै कारण घरेलु हिंसाजस्तो समस्या भोग्नुपरे, त्यसलाई सहेर बस्नुभन्दा कानुनी सहायताको लागि पनि जोड दिनुपर्छ। एक शारीरिक अवस्थाका कारण, समाज र परिवारमा सम्मानित जीवन बाँच्ने अधिकार महिलाले गुमाउनु हुँदैन। अन्ततः बाँझोपनलाई एक जना महिलाको मात्रै समस्याको रूपमा नहेरेर सम्पूर्ण समाजको समस्या हो भन्ने सोचका साथ जिम्मेवारीपूर्वक यसको सम्बोधन र समाधान गर्नुपर्छ।
Fertility Treatments
15 May 2025
आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी
काठमाडौं । ललितपुरस्थित भैसीपाटी बस्दै आएकी ४५ वर्षीया विनु चौधरी गत पुसमा दुई जुम्ल्याहा सन्तानकी आमा बनिन् । जीवनमा आमा बन्ने आश नै मारेकी चौधरीको त्यो सपना वात्सल्य नेचुरल आईभीएफ सेन्टरले पूरा गरेको उनी सुनाउँछिन् ।
‘२२ वर्षको उमेरमा विवाह भयो । तर वर्षौंसम्म सन्तान हुन सकेन । कति अस्पताल धाएँ, कति औषधि खाएँ । सन्तानको सपना विपनामा पूरा हुने आश मारिसकेका थियौं,’ उनी भन्छिन्, ‘जुन विवाह गरेको २२ वर्षपछि पूरा भयो ।’
चौधरीको दम्पतीले जति प्रयास गर्दा पनि सन्तान नभएपछि अस्पतालको चक्कर धेरै काटे । तर उपचारको टुंगो लागेन ।
विमलाका अनुसार अर्को अस्पतालमा देखाउँदा पाठेघरमा नली बन्द भएकाले शल्यक्रिया गरे बच्चा बस्ने चिकित्सकले बताएका थिए । सो बमोजिम शल्यक्रिया गर्ने तयारी भयो । ‘ ठुलो शल्यक्रियाले कतै जटिलता बढी हुने होकी भन्ने भयले शल्यक्रिया गर्न मनले मानेन् । त्यसपछि सन्तानको माया मारेर बसेका थियौं’ उनले सुनाइन् ।
उनले आईभीएफ सेन्टरबारे कतैबाट सुनिन् । उपचार गराउन उनी सुनेकै भरमा वात्सल्य आईभीएफ सेन्टर पुगिन् । त्यहाँका चिकित्सकले पाठेघरमा मासु पलाएको र सो निकालेपछि गर्भधारणको सम्भावना हुनसक्ने बताएपछि चौधरीको खुसीको सीमा नै रहेन ।
उनको उपचारमा संलग्न आईभीएफ अस्पतालकी निःसन्तान विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘उनको पाठेघरमा मासु पलाएको थियो । त्यसको शल्यक्रियापछि आईभीएफबाट उपचार गर्यौं । अहिले उनी एक छोरा र एक छोरीको आमा बनेकी छिन् ।’
डा. श्रेष्ठका अनुसार बच्चा जन्मिन महिलाको स्वस्थ डिम्ब चाहिन्छ । चौधरीसँग जम्मा दुईवटा अण्डा बाँकी थियो । त्यो पनि कमजोर रहेकाले दुईवटा अण्डा दाताबाट लिएर भ्रूणलाई आईभीएफ मार्फत पाठेघरमा राखेपछि उनी गर्भवती भएकी थिइन् । अहिले चौधरीबाट जन्मिएका सन्तान स्वस्थ रहेको उनी बताउँछिन् ।
बाग्लुङका एक दम्पतीको पनि जति कोसिस गर्दा पनि सन्तान भइरहेको थिएन । आईभीएफको बारेमा सुनेका ३५ वर्षीय अशोक कार्की (नाम परिवर्तन) बागलुङदेखि ३३ वर्षीया श्रीमती संगीता कार्की (नाम परिवर्तन) लाई लिएर वात्सल्य सेन्टरमा बुझ्न आए ।
दुवैको परीक्षण गराउँदा अशोकमा शुक्राणुको संख्या कम रहेछ । संगीता भन्छिन्, ‘विवाह भएको पाँच वर्षमा पनि सन्तान भएन । सन्तान नभएपछि आफूलाई छुट्टै तनाव थियो । त्यसमा पनि आफन्त, छिमेकी सबैले बारम्बार बच्चा किन भएन भनेर कोसिस रहने कारणले वैवाहिक वा अरु समारोहमा जान मन लाग्थेन ’ उनी भन्छिन् ।
उनीहरुको समस्या हेरिरहेकी डा. श्रेष्ठ भन्छिन्, ‘अशोकको अण्डकोषको सानो शल्यक्रिया गरी वीर्य झिकेर श्रीमतीको डिम्बमा निषेचन गरेर हालेको महिना दिनमै उनी गर्भवती भइन् ।’
हाल संगीता गर्भवती भएको पाँच महिना भइसक्यो । उनको र बच्चाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको डा. श्रेष्ठ बताउँछिन् ।
सन्तान नहुनुमा महिलाको मात्र समस्या हुँदैन । पुरुषमा पनि समस्या हुन्छ । यदि प्राकृतिक रुपमा सन्तान भएको छैन भने दुवैमा कुनै समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । समस्या पत्ता लागेमा आईभीएफ प्रविधिबाट सन्तान जन्माउन सम्भव रहेको डा. श्रेष्ठ बताउँछिन् ।
आईभीएफमा त्यस्तो के हुन्छ ?
प्राकृतिक तरिकाले आमा बन्न नसक्ने अवस्थामा प्रविधिको सहायताले बच्चा जन्माउने विधि आईभीएफ हो । जसमा शरीर बाहिर नै अण्डा र शुक्राणुको निषेचन प्रयोगशालामा गरिन्छ । निषेचित भ्रूणलाई गर्भमा राखी महिलालाई गर्भवती बनाइन्छ ।
वात्सल्यमा उपचार गराएकाहरुले यो प्रविधि चमत्कारभन्दा कम नभएको बताउने गरेको र आफूलाई पनि यस्तै लाग्ने डा. श्रेष्ठ बताउँछिन् ।
‘लाख कोसिस गर्दा सन्तान नहुँदा कति तनाव खेपेको यहाँ आउने दम्पतीहरुको भोगाइ सुन्दा दु:ख लाग्छ’ उनी भन्छिन्, ‘उपचारपछि उनीहरुको काखमा सन्तान देख्दा उनीहरुको मुहारको खुसीले हामीलाई पनि उत्तिकै खुसी दिन्छ । साँच्चै, विज्ञानमा यो चमत्कारभन्दा कम छैन ।’
आईभीएफको सुरुवात
आईभीएफको सुरुवात सुरुवात सन् १९७८ मा भएको थियो, जब लेन्सी ब्राउन विश्वमै टेस्टट्युब बेबी जन्माउने पहिलो आमा बनिन् । विश्वभर नै आवश्यकता अनुसार फैलिरहेको आईभीएफ नेपालका विभिन्न सहरमा ३३ भन्दा बढी आईभीएफ केन्द्र सञ्चालनमा छन् ।
आईभीएफका लागि उमेर सीमा छैन ?
वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेतका अनुसार धेरै देशमा आईभीएफबाट बच्चा जन्माउनका लागि आमाको अधिकतम उमेर ५० र बुवाको ५५ वर्ष तोकिएको भएपनि नेपालमा भने यसका लागि कुनै उमेर हद राखिएको छैन ।
‘उमेर तोकिनुमा सबैभन्दा ठूलो कारण भनेको ५० वर्षपछि आमा बन्नु स्वास्थ्यको हिसाबले सजिलो हुँदैन’ डा. बस्नेत भन्छिन्, ‘नेपालको हकमा भने ४० वर्षभन्दा माथिको आईभीएफ गर्नुपर्ने भएमा हामी मेडिकल स्वास्थ्य अवस्था ध्यान हेरेर योग्य भएमा उपचार प्रक्रिया सुरु गर्छौं ।’
बढ्दो उमेरमा गर्भावस्थामा मुटुको चाप बढ्ने र रक्तचाप पनि तलमाथि हुनसक्ने उनी बताउँछिन् ।
आईभीएफ कस्तो अवस्थामा सम्भव ?
डा. बस्नेत भन्छिन् ‘कुनै कारणवश ढिलो विवाह र ढिलो सन्तान योजनाका कारण बढ्दै गएको बाँझोपन, पाठेघरमा समस्या वा पुरुषमा कम शुक्राणु कम हुने जस्तो समस्या भएकाहरुमा आईभीएफ उपचारले सन्तान जन्माउन सम्भव छ ।’
उनका अनुसार महिनावारी सुकेको अवस्थामा पाठेघरमा अन्य दाताको अण्डा र श्रीमानको शुक्रकीट मिलाएर सन्तान जन्माउन सम्भव छ । इन्डोमेरियोसिसको कारण गर्भ नबसेमा, पाठेघरको नली ब्लक भएमा, बढ्दो उमेर पछि अण्डाको भण्डारण कम हुँदै गएमा पनि सन्तान नबस्ने समस्या भएमा पनि आईभीएफ गरिन्छ । आजभोलि हुर्किसकेका सन्तान गुमाएका आमाबुवा आईभीएफ गर्न आउने गरेको डा. बस्नेत सुनाउँछिन् ।
त्यस्तै, क्यान्सरका उपचार गराइरहेकाहरु पनि अण्डा भण्डारणका लागि आउने गरेको डा. लता श्रेष्ठ बताउछिन् ।
‘क्यान्सरको उपचारको क्रममा रेडियोथेरापी र किमोथेरापी गर्दा पाठेघरमा पुगी अण्डामा ह्रास ल्याउने हुँदा उपचार गराउनुअघि अण्डा भण्डारण गराउन आउँछन्’ उनी भन्छिन्, ‘यसरी भण्डारण गरेपछि चाहिएको समयमा बच्चा जन्माउन सकिन्छ ।’
बच्चा र आमा स्वस्थ हुन सक्छन् त ?
आईभीएफको प्रक्रियाले सन्तानको तौल कम हुनसक्ने बाहेक ठूलो समस्या नआउने डा. श्रेष्ठ बताउँछिन् । तर आमामा भने मितिअगावै बच्चा जन्मिने, उच्च रक्तचाप देखिने र शल्यक्रियाबाट मात्र सन्तान जन्मिन सक्ने सम्भावना हुन्छ ।
रक्तचाप बढ्न नदिन बेलाबखतमा अल्ट्रासाउन्ड गर्ने र रक्तचाप पनि परीक्षण गरी नियन्त्रणमा राख्नुपर्ने उनी बताउँछिन् ।
जुम्ल्याहा सन्तानको सम्भावना बढी
धेरैजसो दम्पतीको आईभीएफ प्रक्रियाबाट प्रायः जुम्ल्याहा सन्तान जन्मिएको पाइन्छ । यसबारे प्रष्ट्याउँदै डा. बस्नेत भन्छिन्, ‘ कहिलेकाहीं एउटा अण्डामा मात्र नतिजा शतप्रतिशत नआउने हुँदा दुईवटा प्रयोग गरिन्छ । जसले गर्दा दुईवटा सन्तान जन्मिन सक्छन् ।’
सन्तानको ढिलो चाहना हुनेलाई आईभीएफ
डा. श्रेष्ठका अनुसार आफ्नो करिअर वा अन्य कारणले ढिला गरी बच्चा जन्माउँदा शिशुमा कतिपय जन्मजात असर देखिन सक्ने भएकाले त्यसबाट बच्न पनि उमेर छँदै वीर्य र डिम्ब भण्डारण प्रभावकारी हुन्छ । बिहे गरेर पनि ढिलो गरी बच्चा जन्माउने दम्पतीका लागि यो विधि प्रभावकारी हुने उनी बताउँछिन् ।
Natural IVF
15 May 2025
An Introduction to Vatsalya IVF: Revolutionizing Fertility Treatments in Nepal
Vatsalya IVF stands at the forefront of fertility care in Nepal, offering cutting-edge solutions for couples struggling with infertility. Fertility issues are common worldwide, affecting about 15% of couples globally. However, in Nepal, cultural, social, and limited access to quality healthcare have made infertility even more challenging for many. Vatsalya IVF has stepped up as a beacon of hope, providing comprehensive and advanced reproductive healthcare to help families achieve their dreams of parenthood.
Vatsalya IVF: A Vision of Hope and Compassion
Established with a mission to provide world-class fertility services, Vatsalya IVF is dedicated to breaking the stigma around infertility in Nepal. The clinic offers a compassionate, patient-centric approach, ensuring every individual and couple receives personalized care. Unlike traditional clinics, Vatsalya aims to go beyond medical procedures; they focus on emotional and mental support, which is crucial for couples undergoing fertility treatments.
The Services Offered at Vatsalya IVF
Vatsalya IVF offers a wide range of fertility treatments, including:
Global IVF Success Rates and How Vatsalya Compares
Globally, IVF success rates vary depending on multiple factors, such as age, underlying health conditions, and the quality of the medical facility. On average, IVF success rates range from 40-50% for women under 35, decreasing as age increases. However, at Vatsalya IVF, success rates are on par with international standards, primarily due to the use of cutting-edge technology, expert embryologists, and personalized treatment protocols.
Cutting-Edge Technology and Infrastructure
Vatsalya IVF has invested in state-of-the-art technology to ensure the best possible outcomes for patients. The lab is equipped with advanced tools for embryo culture, including time-lapse imaging, which allows embryologists to monitor embryo development closely. The use of incubators with stable environments for embryo growth is crucial for achieving high success rates, and Vatsalya is proud to have one of the most advanced embryology labs in Nepal.
Unique Challenges Faced in Nepal and How Vatsalya Addresses Them
Infertility is not just a medical problem in Nepal; it is often accompanied by social and emotional challenges. Couples struggling with infertility can face societal stigma, pressure from extended family, and emotional distress. The primary issues with fertility treatments in Nepal include:
1. Limited Access to Advanced Treatment: Many fertility clinics in Nepal do not offer advanced services such as ICSI, genetic testing, or fertility preservation.
2. Lack of Awareness: There is still a significant lack of awareness regarding fertility issues, treatment options, and the importance of seeking timely intervention.
3. Financial Constraints: The cost of fertility treatments can be prohibitive for many couples, especially in rural areas where income levels are lower.
Vatsalya IVF as a One-Stop Solution
Vatsalya IVF addresses these issues in several ways:
The Future of Fertility Care at Vatsalya IVF
Vatsalya IVF is committed to staying ahead of the curve when it comes to fertility care. The clinic continues to invest in research, technology, and staff training to provide the highest standard of care. The goal is not just to achieve successful pregnancies but also to provide patients with a positive, stress-free experience throughout their fertility journey.
Vatsalya is also working towards expanding its services to more rural areas, ensuring that couples across Nepal have access to the same high-quality fertility care as those in urban centers. The clinic’s efforts towards raising awareness, breaking taboos, and offering advanced treatments are revolutionizing the fertility landscape in Nepal.
Infertility is a deeply personal and often challenging journey, but with the right support, many couples can achieve their dreams of having a child. Vatsalya IVF is dedicated to providing world-class fertility care in Nepal, offering advanced treatments, compassionate support, and a patient-centric approach. The clinic’s commitment to innovation, affordability, and patient education makes it the leading choice for fertility care in Nepal.
If you or someone you know is facing challenges with infertility, Vatsalya IVF is here to help. Together, we can make the dream of parenthood a reality.
Revolutionizing Fertility Treatments
15 May 2025
The Importance of Choosing the Right IVF Clinic
Starting your fertility journey can be both exciting and overwhelming, especially when considering in vitro fertilization (IVF) as a path to parenthood. Choosing the right IVF clinic is one of the most critical factors in your IVF success. Fertility treatment varies from couple to couple and with numerous options available, it’s important to know what to look for. In this guide, we’ll explore why selecting the best IVF clinic is key and how it can impact your overall experience and results.
Why Is Choosing the Right IVF Clinic Important?
Selecting the right fertility clinic can significantly affect your chances of conceiving. The right clinic should not only offer high success rates but also provide personalized care and state-of-the-art technology. Here’s why making an informed choice is essential:
1. Success Rates
One of the first things to research is the clinic’s success rates. Many reputable IVF clinics publish their success statistics, which can provide insight into how effective their treatments are. Clinics with high success rates for your age group and fertility condition often offer better chances of conception. Clinics with consistently high IVF success rates are often the most reliable.
2. Experienced IVF Specialists
The expertise of fertility specialists at the clinic is crucial. Look for experienced reproductive endocrinologists, embryologists, and a team with extensive experience in IVF treatments. A skilled medical team increases the likelihood of success by ensuring each step of the process is carefully managed.
3. Technology and Facilities
The IVF field is constantly evolving, with advancements in technology leading to improved success rates. Clinics that use cutting-edge reproductive technology such as embryo monitoring systems and genetic testing (PGT) often see better results. Make sure your clinic is equipped with the latest advancements to give you the best chance of success.
5. Treatment Options
Every fertility case is unique. A top IVF clinic will create a personalized treatment plan tailored to your specific needs. Inquire about the various IVF protocols they use, as well as alternative treatments like IUI (intrauterine insemination) or fertility preservation options. A clinic that provides a comprehensive suite of services will ensure that you receive the most suitable treatment for your situation.
5. Personalized Care and Support
Undergoing IVF can be a physically and emotionally challenging journey. The right clinic should offer a supportive environment, including fertility counselling, patient education, and easy access to your care team. A clinic that prioritizes patient support can make a big difference in your experience.
6. Patient Reviews and Testimonials
Before committing to an IVF clinic, take time to go through patient reviews and testimonials. These firsthand accounts can offer insights into the clinic’s environment, staff, and overall care. Look for consistent positive feedback on the clinic’s approach to IVF treatments and how they handle their patients.
7. Location and Accessibility
IVF treatments require multiple visits to the clinic, including monitoring, tests, and procedures. Choosing a clinic that is conveniently located can reduce travel stress and make frequent visits more manageable. This can be a crucial factor in your decision-making process.
Conclusion
Choosing the right IVF clinic is a significant step in your journey toward parenthood. By carefully considering factors such as success rates, expertise, advanced technology, personalized care, treatment options, patient feedback, and accessibility, you can ensure you’re making the best choice for your path to parenthood Remember, your fertility journey is personal, and finding a clinic that resonates with you can enhance your chances of success.
IVF
15 May 2025
Advances in IVF Technology-What’s New in Fertility Treatments?
Fertility treatments have come a long way and recent advances in fertility technology are making the procedures more effective and accessible than ever before. With rising success rates, experts are looking to integrate new technological advancements into IVF and other fertility treatments. From improved embryo selection to cutting-edge genetic testing, modern IVF treatments are giving hopeful parents better chances of success. In this article, we’ll explore the latest developments in IVF technology and how they can benefit those on the path to parenthood.
1. Preimplantation Genetic Testing (PGT)
Preimplantation Genetic Testing (PGT) allows for the screening of embryos for genetic abnormalities before implantation. By identifying chromosomal issues, this cutting-edge technology greatly increases the odds of a healthy pregnancy. With PGT, fertility specialists can detect potential genetic disorders early on, making it an essential tool for patients with a history of inherited conditions or recurrent pregnancy loss.
2. Embryo Cryopreservation
The process of freezing embryos has been revolutionized with advanced cryopreservation techniques like vitrification. Embryo cryopreservation now offers even higher survival rates, allowing embryos to be safely stored for future use. This advancement gives patients the flexibility to plan future pregnancies with confidence, knowing that the success rates of frozen embryos have never been higher.
Ovum cryopreservation, commonly known as egg freezing, has made huge strides in recent years. It allows women to preserve their eggs for future use. This technology is ideal for women who want to delay pregnancy for personal or medical reasons, such as undergoing cancer treatments. With advances in egg-freezing techniques like vitrification, the quality and viability of frozen eggs have significantly improved.
Laser-assisted hatching is pushing the boundaries of embryo implantation. This precise and minimally invasive technique uses lasers to gently open the outer shell of an embryo, improving its ability to implant in the uterine lining. Particularly beneficial for patients of advanced maternal age or those who have faced multiple failed IVF attempts, laser-assisted hatching is a game-changer for improving pregnancy outcomes.
Intracytoplasmic Sperm Injection (ICSI) is a significant advancement in assisted reproductive technology, particularly for male infertility. This procedure involves injecting a single sperm directly into an egg, greatly improving fertilization rates when traditional methods fail. ICSI benefits men with low sperm count or poor motility, allowing embryologists to select the healthiest sperm. It also enables the effective use of frozen sperm, making it a valuable option for cancer patients. As ICSI evolves, it offers renewed hope for couples on their journey to parenthood. As IVF technology continues to advance, the future of fertility treatments looks brighter than ever. These innovations are not just improving success rates—they’re empowering individuals and couples with new options, flexibility, and hope on their journey to parenthood.
IVF Technology
15 May 2025
Understanding the IVF Process: A Step-by-Step Guide for Beginners
If you’re considering in vitro fertilization (IVF) as a pathway to parenthood, you’re not alone. Many couples face challenges with fertility, and IVF has emerged as a beacon of hope. Understanding the IVF process can seem daunting, but breaking it down into manageable steps can demystify the journey. Here’s a step-by-step guide to help you navigate the IVF process confidently.
1. Initial Consultation: Your First Step
The IVF journey typically begins with an initial consultation with a fertility specialist. This is your opportunity to discuss your medical history, share your concerns, and undergo necessary fertility assessments. Your doctor will help determine if IVF is the right option for you, tailoring a plan to meet your unique needs.
2. Ovarian Stimulation: Preparing for Success
Once you decide to move forward, the next phase is ovarian stimulation. A day or so before your eggs are scheduled to be retrieved, you’ll be given hormonal medications to encourage your ovaries to produce multiple eggs. This stage is crucial for maximizing your chances of success, and your doctor will closely monitor your progress through regular blood tests and ultrasounds.
3. Egg Retrieval: Collecting Your Eggs
When your eggs are ready, a minor surgical procedure takes place. Performed under sedation, this quick procedure involves using a thin needle to extract the eggs from your ovaries. The experience is typically smooth and comfortable, thanks to the care of your medical team.
4. Sperm Collection: Preparing for Fertilization
On the same day as your egg retrieval, sperm is collected from your partner or a chosen donor. The sperm is carefully prepared in the lab setting the stage for fertilization. Understanding this step can help couples feel more involved in the process.
5. Fertilization: The Magic Happens
The retrieved eggs and prepared sperm are combined in a lab dish, where fertilization occurs. Advanced techniques like Intracytoplasmic Sperm Injection (ICSI) may be utilized, especially in cases of male infertility. This step is where the journey truly begins, as the potential for new life unfolds.
6. Embryo Development: Nurturing Life
After fertilization, the embryos are monitored for several days to assess their growth and development. This stage is critical as embryologists select the healthiest embryos for transfer.
7. Embryo Transfer: The Big Moment
The embryo transfer is one of the most anticipated steps in the IVF process. During this quick and painless procedure, one or two embryos are placed into your uterus, guided by ultrasound technology. This is a moment filled with excitement and hope, marking a significant milestone in your IVF journey.
8. Luteal Phase Support: Preparing for Implantation
Following the transfer, hormone support is often provided to help thicken the uterine lining, facilitating embryo implantation. Your medical team will guide you through this stage, ensuring you feel supported every step of the way.
9. Pregnancy Test: Awaiting Results
Approximately 10-14 days after the embryo transfer, you’ll take a blood test to check for pregnancy. This can be an emotional time, filled with anticipation. Your fertility clinic will be there to support you, regardless of the outcome.
10. Follow-Up Care: Continuing the Journey
Whether you receive positive news or need to consider further options, follow-up appointments are essential for monitoring your health. Your fertility specialist will help you navigate the next steps, offering guidance and support as you continue on your journey.
IVF Process
15 May 2025
How Stress Impacts Fertility and IVF Outcomes: Tips for Managing It
The journey to parenthood can be an emotional rollercoaster, especially for couples undergoing in vitro fertilization (IVF). While many factors contribute to fertility, one often overlooked element is stress. Understanding how stress impacts fertility and IVF outcomes is crucial for anyone navigating this path. In this blog, we’ll explore the connection between stress and fertility, and share practical tips for managing it effectively.
The Link Between Stress and Fertility
Stress can have a significant impact on fertility by affecting hormonal balance and reproductive functions. To grasp how stress influences fertility, it’s crucial to explore the biological mechanisms at play. High levels of stress may disrupt the hypothalamus, which regulates the hormones responsible for ovulation and menstruation. This disruption can lead to irregular menstrual cycles, decreased libido, and other fertility-related issues. For men, stress can affect sperm production, resulting in a lower quantity and quality of semen.
For couples undergoing IVF, stress can also affect the success rates of the treatment. Research indicates that stress may hinder embryo implantation and overall fertility outcomes. Understanding this connection highlights the importance of stress management throughout the IVF journey.
How Stress Affects IVF Outcomes
Tips for Managing Stress During Your Fertility Journey
Managing stress is essential for improving fertility and optimizing IVF outcomes. Here are some practical tips to help you stay grounded during this challenging time:
Conclusion
Understanding the impact of stress on fertility and IVF outcomes is vital for anyone on this journey. By incorporating stress management techniques into your routine, you can enhance your emotional resilience and improve your chances of success. Remember, you’re not alone—many resources and support systems are available to help you navigate this challenging yet rewarding path to parenthood. Embrace the journey, and take care of your mental and emotional health along the way.
Fertility and IVF Outcomes
15 May 2025
Myths About IVF Babies: Facts from Vatsalya IVF
In vitro fertilization (IVF) is a powerful tool that has helped countless couples achieve their dreams of parenthood. However, despite its widespread use, several myths persist about IVF and IVF-conceived babies. Here at Vatsalya IVF, we believe in empowering you with accurate information, so let’s debunk some of the most common myths about IVF babies.
Myth 1: IVF Babies are Less Healthy than Naturally Conceived Babies
Fact: IVF babies are just as healthy as naturally conceived children. Numerous studies have shown no significant differences in the health, growth, or development of IVF-conceived children compared to those conceived naturally. At Vatsalya IVF, we ensure that every step—from egg retrieval to embryo transfer—is carefully monitored to optimize health outcomes.
Myth 2: IVF Babies are More Likely to Have Birth Defects
Fact: The misconception that IVF leads to higher rates of birth defects is not supported by research. Advanced screening techniques, such as Preimplantation Genetic Testing (PGT), which we offer at Vatsalya, allow specialists to identify potential genetic issues before embryos are implanted, reducing the risk of inherited conditions.
Myth 3: IVF Babies are Not “Natural” or “Real” Children
Fact: IVF babies are just as “real” and precious as any other child. The only difference is the method of conception, and once they’re born, they experience the same growth, development, and emotions as any other child. Vatsalya understands the importance of family, and every IVF baby is celebrated just as any other.
Myth 4: IVF Babies are Always Twins or Triplets
Fact: While early IVF procedures often resulted in multiple pregnancies, advances in reproductive medicine have made it easier to control the number of embryos transferred. Single embryo transfer is a common practice, allowing for a safer pregnancy and a greater chance of a single, healthy baby. Vatsalya’s expertise helps you select the best approach for a safe and positive outcome.
Myth 5: IVF Babies are Predetermined and “Engineered”
Fact: IVF only assists with conception; it doesn’t allow for “designing” babies. The process merely assists with fertilization and implantation, allowing couples with fertility challenges to conceive. While genetic testing ensures the health of the embryo, it doesn’t alter traits or characteristics. At Vatsalya, our focus is on helping parents achieve healthy pregnancies without any interference with a child’s individuality.
Myth 6: IVF Babies are More Prone to Health Issues Later in Life
Fact: IVF-conceived children generally enjoy the same health outcomes as other children throughout their lives. Studies show that long-term health and wellness in IVF-conceived individuals are comparable to those conceived naturally. Through precise techniques and quality care, Vatsalya ensures that each step of IVF supports both the health of the parent and the child.
Embrace Facts, Not Myths Choosing IVF can be a life-changing decision, but it’s essential to be informed. At Vatsalya IVF, we’re dedicated to helping you separate fact from fiction, ensuring that you’re empowered and supported throughout your journey to parenthood. If you have questions about IVF or the health of IVF babies, feel free to reach out to our team for expert advice and compassionate care.
Myths About IVF Babies
15 May 2025
Improving Sperm Quality: Lifestyle Changes for Men Preparing for IVF
When couples are preparing for in-vitro fertilization (IVF), the focus often centers on optimizing the woman’s health and readiness. However, sperm quality is just as vital for IVF success. The quality of sperm—especially factors like count, motility (movement), and morphology (shape)—plays a critical role in fertilization. For men, there are actionable steps and lifestyle changes that can make a significant difference in sperm health, improving the chances of a successful IVF cycle. Here’s a guide on how men can proactively enhance their sperm quality in preparation for IVF.
1. Embrace a Nutrient-Dense Diet
A balanced diet can greatly impact sperm quality. Essential nutrients for sperm health include:
Zinc: Found in lean meats, poultry, seafood, nuts, and seeds, zinc is known to improve sperm quality and testosterone levels.
Antioxidants: Vitamins C, E, and selenium can reduce oxidative stress, which may damage sperm DNA. Citrus fruits, berries, nuts, seeds, and leafy greens are rich in antioxidants.
Omega-3 Fatty Acids: These fatty acids, found in fatty fish (like salmon and sardines), walnuts, and flaxseeds, have been linked to improved sperm motility and count.
Reducing processed foods, added sugars, and trans fats can also positively impact overall fertility. Prioritizing whole foods rich in vitamins, minerals, and antioxidants creates an optimal environment for sperm production.
2. Maintain a Healthy Weight
Studies consistently show that being overweight or underweight can negatively affect sperm quality. Men with higher body mass indexes (BMIs) often experience lower sperm counts and reduced motility, likely due to hormone imbalances and increased oxidative stress.
Adopting a healthy, sustainable approach to weight management—one that includes regular exercise and a balanced diet—can have a positive effect on sperm production. Aim for moderate exercise, as too much intense exercise without proper rest may have the opposite effect on hormone balance.
3. Manage Stress
High levels of stress can interfere with sperm production by affecting hormone levels. Stress is known to increase cortisol, a hormone that can reduce testosterone and disrupt the balance needed for optimal sperm production.
Incorporating stress management techniques, such as mindfulness, meditation, or hobbies that promote relaxation, can support reproductive health. Regular breaks, connecting with supportive friends or family, and setting aside time for self-care can also help keep stress in check.
4. Limit Exposure to Environmental Toxins
Environmental pollutants, including pesticides, heavy metals, and chemicals found in plastics, can impact sperm quality. Bisphenol A (BPA), commonly found in plastics, and phthalates, used in many personal care products, have been associated with reduced sperm count and motility.
Reducing exposure to these toxins involves simple lifestyle adjustments, such as:
Using glass or stainless steel containers instead of plastic.
Avoiding microwaving food in plastic containers.
Choosing organic produce when possible to reduce exposure to pesticides.
Using natural or non-toxic personal care products.
These changes may contribute to healthier sperm production by reducing the body’s toxic load.
5. Reduce Alcohol Intake and Avoid Tobacco
Excessive alcohol consumption is linked to decreased testosterone levels, reduced sperm count, and lower motility. If possible, limit alcohol intake to no more than a few drinks per week. Avoiding binge drinking is particularly important for those preparing for IVF, as heavy drinking can take a toll on sperm quality.
Tobacco, on the other hand, has a direct negative impact on sperm health. Smoking is linked to decreased sperm count, motility, and morphology, as well as increased sperm DNA damage. Quitting smoking, while challenging, can have immediate benefits for sperm quality and overall health, making it a priority for men preparing for IVF.
6. Be Mindful of Heat Exposure
Testicular temperature plays an important role in sperm production. Prolonged exposure to heat from sources such as hot baths, saunas, and even prolonged laptop use on the lap can affect sperm quality.
To support optimal sperm production, try to:
Limit time in hot tubs or saunas.
Avoid prolonged sitting with laptops on your lap.
Wear breathable, loose-fitting underwear to prevent overheating.
These changes may seem small, but they can significantly impact testicular health and promote better sperm quality.
7. Get Adequate Sleep
Sleep is essential for hormone regulation and overall health. Poor sleep habits have been shown to reduce testosterone levels and impair sperm quality. Aim for 7-8 hours of restful sleep each night to support your reproductive health.
Establishing a consistent sleep routine, avoiding screens an hour before bed, and creating a relaxing sleep environment can all help improve sleep quality.
8. Consider Taking Supplements
While a nutrient-rich diet is the best source of vitamins and minerals, certain supplements may provide additional support for sperm health. Consult with a healthcare provider before adding any supplements, but some common recommendations include:
Coenzyme Q10: Known for its antioxidant properties, CoQ10 has been shown to improve sperm count and motility.
Vitamin D: Low vitamin D levels have been linked to poor sperm quality. Supplementing if deficient can improve reproductive outcomes.
L-carnitine: This amino acid is often recommended to enhance sperm motility.
Conclusion: Proactive Steps for a Healthier IVF Journey
Improving sperm quality takes time, as it takes about three months for new sperm to mature. By making positive lifestyle changes—such as focusing on a nutrient-rich diet, managing stress, avoiding toxins, and limiting heat exposure—men can actively support their fertility and improve the chances of success with IVF.
For couples considering IVF, a combined focus on health for both partners can create an optimal foundation for conception. IVF is a journey that often involves challenges, but by taking proactive steps toward improved sperm quality, men can play a powerful role in the path to parenthood.
IVF
© 2025 Vatsalya. All Rights Reserved
